ढाका17.8.2015

काठमाङौंबाट प्रायः दशजना कलाकारहरू अनि नपुर्वाञ्च नेपाल बाट दुई गना अनि भायतब्ट मेरो उपस्थिति थियो।
जरा फाउण्डेस नेपाल, रूट फाउण्डेसन बाङ्गलादेश र अन्य संस्थान मिलेर तीन दिने कार्यक्रम भव्य रूपमा गरियो। सेली गुरूमा कृष्ण प्रसाई अनि कुटु यी तीन व्यक्ती तथा फाउण्डेसन मिलेर  यो कार्तक्रम सफल बनाएका थिए।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you