शिक्षण पेशाको अनुभव

छोरोले मलाई शिक्षक दिवसको शुभकामना भनि एउटा भिडियो साझा गरे। मैलेलुसलाई धन्यबाद दिनको सट्टा त्यहाँ दुई कुरो मन परेर भने मैले, त्यो के भने सरकारी स्कूलका शिक्षक शिक्षिकाले राम्रो पढ़ाउदैनन, कम तनखा पाउछन, निजी स्कूलका विद्यार्थीहरूले राम्रो शिक्षा पाउछन  । यो सरकारी तथ्याङ्कले बताउछ भन्ने उसको तर्क थियो भने मैले भने सरकारी स्कूलका गुरू गुरूमाले राम्रो पढ़ाउदैन भन्नु चाहि भूल हो भन्ने कुरो राखें। उसले भन्यो तपाई सेन्टिमेन्टल हुनुहुदैछ। तपाईले राम्रो पढ़ाउनु हुन्छ होला तर सबैले पढ़ाउदैनन। यस्तै तर्क हुदा हुदै उ उठेर गयो, आमा शुभरात्री भनी।
कारण उसले देशको तथ्याकंको हिसिबले बोल्दै थियो म मेरो अनुभवको हिसाबले बोल्दै थिएँ। मैले पनि शुभरात्री भनी कमरामा पसे।
आज पाँच तारिक शिक्षक दिवस सबै गुरूहरूको सम्झना गरें अनि आफ्नो अनुभवलाई याद ग घड़ीले रात्रीको बाह्र देखाउदैछ। मोबाईलको एउटा एपले सुत्ने बेला भयो भन्दैछ तर म अटेरी गरी लेख्दै छु ।
मैले दुई तीन वर्ष निजि स्कूलमा काम गरें,दुई वर्ष केन्द्रिय विद्यालयमा काम गरें अनि अब छब्बीस वर्ष हुन लाग्यो सरकारी स्कूलमा काम गरेको भयो 
षम्मान धेरै पाईन्छ स्वभाविक हो। तर कालो सत्य, कालो स्याम्पटमा लुकेको थोरैले देखेका होलान ।
सरकारी स्कूल राम्रो छैन निजी स्कूर राम्रा छनभन्ने सुन्नु भाको होला। सत्य हो। निजी मालिकले या कम्पनीलेआफ्नो रूपयाँ खर्चेर स्कूलको सुविधा जनक बनाईदिएका हुन्छन, तर सरकारी स्कूल तथा विद्यालय ,न ता सरकारले बनाईदिएका हुन्छन न नै निजी लखपतीले, तर जसको हृदय विशाल हुन्छ तायस्ता दाताहरूको अनुदानमा बनिएको हुन्छ । ऋऋऋ
सरकारी स्कूलमा दिउँसोको खाना, खाता पेन्सि
ल, किताप, आजकल मोबाईल किन्न रू, दश हजार सरकारले ब्याक॔ खातामा पठाईदिएका छन , बेग, जुत्त टाई आदि सबै दिने गर्छन। तर निजि स्कूलमा भने अविभावले धेर पैसा दिन पर्छ साथै नानीहरूको  पुस्तक पनि किन्न पर्छ।



Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you