पड़के चालिसे!

अहो! हास्य नै फुटेन
किन हो !  ट्याकै जुटेन
यस उमेरमा अमीलो च्वाट्ट
वेहुली भित्र्याउ स्वाट्ट.....
त् कहिले पो हुन्थ्यो र हजुर..
चेप्टा नेप्टा परिस्थिती.....
विती गो बा अब बितीगो
नगर न् लोब
लब भन्या होईन  ..
लोब...लो..ब....भन्या
अर्का की छोरी हेर्ने दिन गो
बुहारी ईन गर्ने बेला भो....
पड़के ! ह्यानसम त् छस नी़...
समाजको सुईरोले च्वास्स पार्ला
हिमालमा लेक लाग्ला
मधेसमा प्रेम पसिना झै
तर् तर् ललाटबाट बग्ला
आफैलाई सम्हाल ठिटा!
नत्र पाउला समस्याको
विट्टै विट्टा!
अहो! ट्यक्कै जुटेन
हासोँ भने फुटदै फुटेन!n

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा