सेक्सपियरको गाउँ

good morning!

सेक्सपियरसित

केहि समय
बिताउने
मौका पाईयो
वहाँ कै घरमा
वहाँ कै गाँउमा
ठिक समय
पाँच आठ उन्नाईस
कसले साथ दिए त्।
अ ने सा सले।
एउटा अठाह्र वर्षका बालक
छब्बीस वर्षीय महिलासित
विहे गरी घरजम गर्ने
व्यक्ती अग्रेजी भाषाका
महान लेखक
जसको घर दुई तल्ले साधारण
तर सरकारले त्यस ठाँउलाई
फुलै फुलले सजाएका
अति मनोरम दृष्य देखियो
साचै नै आज पनि
घर भित्र बसी
रोमियो जुलियट कै
मानो कल्पनामा दिन व्यतित छ
केही पल म पनि
फुर्न लागे उनकै
आत्मा चड़ेछ क्यार
सोचमा मग्न भएँ
कविहरू अलि अनौठै हुन्छन क्यार
आफु भन्दा धेर उमेरका
या त आफु भन्दा
धेरै कम उमेरका हरूसितको
उनिहरूको सम्बन्ध
रोमियो- जुलियट झै हुन्छ क्यार 
मिठो सम्झना
लिएर त्यहाँबाट
विदाबारी भयौं
धन्यहो लण्डनका कार्य कर्ता
हामीलाई त्यहाँसम्म पुर्याए।।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा