गुन्द्रि बजाल





आज  कञ्चनजङ्गा  हाँस्दै 
तपाईहरूको स्वागतमा छिन,

देवकोटाको जन्म जयन्तीले
देउँसी- भैलो खेल्नु भन्दैछन,

अगम सिह गिरीको प्रेरणाले
नेत्र नेछावर गरि राख्या छन,

पाद्री गंगा प्रशाद प्रधानज्युको
परिश्रमले साहित्यको जगेरा छ,

डा पारसमनिज्युको परिश्रमले
विद्यासागर झै बेड़ा थामेका छन,

 दार्जीलिङले विश्व साहित्यलाई
मन्थन -मिलन गर्न निमत्याएका छन!

 

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you