लक्ष्मीकान्त जोशीज्युको सक्षिप्त परिचय
स्व लक्ष्मीकान्त जोशी, ब्राहमणज्युको जन्म स्व
स्व देवद्त्त ब्राहमण अनि स्व पवित्र ब्राहमणको कोखबाट 30..5.1924 सालमा सुके पोखरीमा भएको थियो।
सूके स्कूलमा कक्षा छसम्म पढ़ेर, सिमानाको स्कूलमा मास्टरी काम गर्दा गर्दै देसको रक्षार्थ भारतिय सेनामा भर्ना हुनु भयो। वहाँले आफ्नो देशको सेवा गर्दा गर्दै पनि भाषाको सेवा गर्न छाढ़नु भएन। गोर्खा रेजिमेन्टमा लर्ड माउन्ट बेटनलाईसम्मलाई नेपाली भाषा पढ़ाउनु भयो। भारत स्वतन्त्र हुन अघि नेपाली भाषी भारतियहरूले, नेपाली देवनागिरी लिपीमा लेख्न पाउदैन थिए, त्यस समय पनि वहाँले रोमन अग्रेजीमा नेपाली कविता "23.11.1946 सालमा गोर्खाफुल" , गोर्खासमाचार पत्रमा लेखेका थिए।
अग्रेज अफिसरहरूले अग्रेजीमा भाषण गर्दा ततकाल खड़ा रहि गोर्खा रेजिमेन्टलाई वहाँले नेपालीमा अनुवाद गरि सुनाउथे।
" चित हौं पट हौं
पैसा झै एक हौं
सिर नेपाली
उर गोर्खाली हौं"
वहाँ सेवानिवृत्त हुनुभएपछि समाज सेवा अनि राजनितिमा प्रवेस गरी, अन्तिम जिल्ला परिषदको सुके बिजनबारी समष्ठीको सदस्य बनी पाँच वर्षसम्म
आफ्नो गाँव बस्तीको सेवा गर्नु भयो, राङभाङ भेल्लीमा विद्धुत पुर्याउने, सुके पोखरीमा पिउने पानीको प्रोजेक्ट तैयार गर्ने कार्य साथ साथै पश्चिम वंगाल पत्रिकामा खेती गर्ने किसानहरूको निम्ति खेती कार्य अनुबाद गरि सेवा पुर्याउनु भयो।
वहाँले भारती कालमा निरन्तर लेखहरू प्रकाशित गरि नेपाली साहित्यलाई टेवा पुर्याउने कार्य गर्नु भयो।
दोस्रो विश्व युद्धमा पर्दा पनि आफ्नो स्कूल सुके पोखरीका गरिब नानीहरूको निम्ति खाता पेन्सील तथा नगद राशी पठाउने गर्नु हुन्थ्यो।
वहाँको श्रीमती मधु जोशीलाई दमाको विमारीले चेप्न थालेपछि भने सिलगढ़ी पुस्तेनी घरमा आई बसोबास गर्न थाले,अनि बाह्र विघा जमिन बेचेर , रामदेव सेतु निर्माण गरि जिल्ला परिषदका चेयर परसन पी ,आर प्रधानीज्युको श्रीमतीको बाहुलीबाट उदघाटन गरि सरकारलाई जिम्मा लगाएका थिए, जुन आजको बरतला जाने चम्पासरीको बाटोमा छ। चम्पासरी श्री गुरू विद्यामन्दिर उच्च विद्यालयका पनि फाउण्टर सदस्य थिए। जीवनको अन्तिम घड़ीसम्म समाज सेवा गर्ने काम गर्नु भयो।

Comments
Post a Comment