सम्झना

आज धेरै दिन भो उसलाई नदेखेको
कस्तो खबरै नदिई ओझल भएको ।

व्यस्तताको पनि सिमा हुन्छ क्यार
माया माया भन्दै पनि यो कस्तो हार।

आउछौ तिमी सम्झनामा कल्पनामा
नियाल्दा नियाल्दै किन छैनौ विपनामा।

हार मानेकी छैन जीवन यात्रामा मित्र
यस्तै यस्तै सोचँमा परि रहेकी छु मित्र।।

Comments