आमा

मलाई तिम्रो सम्झनाले सताउछ
यी आखाँहरू तिम्रा नै देन हुन...
सून्दर संसारमा ल्याई छाड़ी गयेको
धेरै समय बीतीगयेछ भन्छ जून....

तिम्रा सून्दर हातले कपाल बाटेको
सदा पेटको अग्नी निभाउन तत्पर....
मेरो  आवस्यकता पूर्तीको माध्यम
ऩ्यानो माया पाउन तिमीमा निर्भर.....

शुभ शुभ भन्दै पढ़न पठायेको
सानो टुक्की बाली छेवैमा ममता
सबै दु:ख भूली भविष्य ताक्दै....
कति कष्टसित गर्यौ होली सम्झौता..

यस्ती मेरी परि आज निल गगनमा
सपनाको संसार भई वाचेँकी....
25 फरवरीसातमा हामीलाई छाड़ी
गयौ आफ्नी परम आमाकी काखमा....
Miss you very much....mom!!!

.

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you