रंग भेद

रंग भेद

रगत रातो
छालामा छ रंग
स्वेत अनि  कालो
पाँच ईन्द्रियले
जब जब पनि
नकारात्मक सोचँमा
पुर्रयाउछ मनिसलाई
रगतको रंग चिन्न
छाड़छ मानिसले तब।

पाँच ईन्द्रियलाई
जोखिम छदा पनि
कालो सेतो चिम्से 
पहाड़े मधिसे
भन्न छाढ़दैनन
मानसिकतामा
फेर परेकै हुन्छ
अनिता रगतको रंग
भुल्छ मानवताले।

सभ्य समाजमा
झन बड़ी बिभेद
कोही यहाँ छैनन
उदाहरण बनेका
मौका पर्दा फेरी
देखाउने गर्छन
आफ्नै अहम
अनि भुल्छ मानवताले
रगतको रंग।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you