वर्तमान

वर्तमान

चानक्यलाई बोल्न लगाउ
कृष्णलाई  सारथी  बनाउ
हनुमानलाई  रनमा पठाउ
बाँदरका समुहपछि लगाउ
महाभारत युद्ध हुन्छै भने
रामराज्य  अब यहाँ ल्याउ

जंगलमा हामी हुर्केका हौ
सिमामा पिढ़ी सकेका हौ
शिक्षामा नाम  चलेका हौ
सौलियत नहुदा छेकिएका हौ
संसकारले चुप बसेका हौ
कम बोल्ने धेर काम गर्ने हौ

विशाल देशको विशाल मन
छ लामो संविधान हाम्रो धन
पल्टाउन अब सबलाई आउछ
पत्थर मारतोल र ठेलासित
खेल्ने यो हात खुकुरी भिर्छ
हो भोको छौ बौलाह नबनाऊ!!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you