Posts

Showing posts from July, 2022

सावन

Image
मेहन्दी चमकति है पत्थर मे घिस जाने के बाद याद तेरी सताति सदा मेहन्दी हातो से मिट जाने के बाद सावन जरा आहिस्ता तेज वर्षात मे रूक गया फरिस्ता महेफिल तो जमी शानदार पर हर एक पल थी अधुरा ईन्तजार छत गिरा नदीयाँ वेहाल पानी की बुँदे तबदिल हुयी यादो मे ठहर गया दिल वादो मे चल हट! फिर मिलेगें अगली वर्षातो में😊😊😊

काली घटा

Image
रात की सन्नाटा घनघोर काली घटा पवन दौड़ती तापाड़ तुपुड़ वर्षात की वुंदे सुदुर रास्तो की यात्रा..उजाले एका एक दिवारो से लिप्टी छुपजाती कुत्तोकी स्वामी भक्ती प्रती ध्वनीत आवाज हवाकी झोकों से पथिक की चेहरा चुप के से उड़ाती कफन नग्न न वना क्रुर ना हो! पवन तेरी रफ्तार मे  जीवन चल्ती तो सन्नाटो मे जीवन ना दौड़ती मजवुरीयाँ छुपने दे पाप पापी पेट की सवाल थी सायद नहितो माँ है  बच्चेको क्यो सुलाती अथेरों मे क्यो रुलाती कहिँ कल की उजाला उसी को दिखाना है पवन तु क्रुर ना बन दरिद्री बादलको हटा हे.... सावन की घटा कफन की राज राज हि रख वस तु वेहती जा वादलो को वर्ष ने पे मजवुर ना कर..... सावन को परखने दे.. जीवनको उजालो में महेक ने दे..दिवारो सें लिपट ने दे..मजवुर आत्मा को लासों से गुजर ने दे..कफन ढका का ढका हि रहने दे ..रहने दे...

तृष्णा

Image
तृषणा मनका तृषणाले  तिमीलाई खोजी रहन्छ आँखाका नानीले तिमीलाईदेखि नै रहन्छ सावनका थोपा थोपाले तिमीलाई पछ्याई रहन्छ हरियाली पावलाहरूले तिमीलाई चियाई रहन्छ पिरथीको कशम खाएको सदा याद गराउने गर्छ माहाकाल डाड़ाको याद पटक पटक आई रहन्छ आशिर्बाद सरह पागल मन कता कता भट्की रहन्छ किन किन मौसमी हावा सरह तिम्रै शहरमा घुमी हिड़छ हरियो पात र थोपा थोपा चट्ट भेटदा ताली मारी खितका छाड़े जस्तो मुस्कान मनमा छरि रहन्छ सावनमा पनि मनका तृषणा वृष्टी छाया बनी ब्याकुल  कतै तिमी फेरी उतै परदेश लागे जस्तो लाग्छ रूझाउ मलाई भिजाउ मलाई तर उसलाई पनि आउन देउ हामीलाई रमाउन देउ माया पिरथी गाँस्न देउ।।।

सावन

Image
सावनको झरीमा करकाउलोको पातमा हेरी मोती टप्के झै पानीका थोपा थोपाले आउछौ की यो मनले तिमीलाई बोलाउछ .... .. आँखाका नानीमा अविरल विछोड़का पलहरू एका एक आई रहेछ रूझेर बसेकी छु आउछौ की यो मनले तिमीलाई बोलाउछ... पर आकाशमा हावाले केही बादल उड़ायो यो मन बादल सरी उड़ी उड़ी तिमी कहाँ रमायो आउछौ की यो मनले तिमीलाई बोलायो  चरीको चिरबीर मयुर नाँचेको तप तप थोपा थोपा हाँसेको मन तेतै तेतै बरालिएको कुईरोले पहाड़ छ ढ़ाकेको आउछौ की यो मनले तिमीलाई बोलायो  बरपिपलको छाहारीमा बसौला विगतका रमाईला पलमा रमाउँला  तप तप पानीको स्षर्शले  मनका तरंगराई पछ्याउला आउछौ की यो मनले प्रिये तिमीलाई बोलायो

उन्मुक्त हाँसो

Image
उन्मुक्त हाँसो लक डाउनको उपलब्धि भरचुवल संसारमा भरचुवल हाँसो, एकल  खिच्न सिकायो काम के छ, हाँसौं  अनिता झुक्काउन भाईरसलाई, भरचुवल भै बाँचौं, लोकल र भोकल पनि कुरो आउछ जरा खोज्नु पर्छ भुल भए मेट्नु पर्छ चिन माथि भोकल हुनु हो या त दुरी कायम त गर्नै पर्यो, यो चंचल मनलाई मास्क बिहिन दुई पल केवल उन्मुक्त हाँसो नदिकन मन पनि त छ चंचल के खोजे जस्तो गरिरहन्छ निक पोईन्टमा पुर्याई भुत पल्टाई वर्तमान हाँसो भरचुवल हाँसो हाँस्न लगाई थुमथुमाउछु आफैलाई आज भोली सिहार सुसार गर्न थालेकी छु, तिमीले नी के गर्दै छौ साथी ? हाँस्न, नाँच्न,र गाउन नभुल्नु है साथी!!