कोरोना

कोरोना
14th days quarantine

कोरोना मैले तलाई
राक्षस जस्तो देखे।

वैज्ञानिकले तलाई
उढ़ने-विश जस्तो देखे।

डाक्टरले तलाई
टेरोरिस्ट जस्तो देखे।

पुलिसले तलाई
देश विरोधी जस्तो देखे।

ड्राईबरले तलाई
चुम्वक जस्तो देखे।

सफाई कर्मीले तलाई
स्पाईडर म्यान जस्तो देखे।

समाचारले तलाई
एमिबा जस्तो जस्तो देखे।

कस कसले कस्ता कस्ता देखे
तर चिनले चमेरा जस्तो देखे।

पश्चिमी देशहरूले तलाई
चुड़ेल जस्तो देखे।

देख्न त सबैले देखे
मास्क र पञ्जा जस्तो देखे।

 सफ्टवेर तकनिसियनले तलाई
काँड़ादार डल्ला देखे।

विश्वले तलाई नदेख्ने
यमराज जस्तो देखे।

 वास्तवमा तँ, कति विशाक्त
मानव सभ्यताले अचम्भ देखे।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you