मित्र दिवस

प्रिय मित्र दिवस

मार्क! तिमीले
पाँच हजार एक
मित्र दियौ है!

ती मध्य एक
तिमी मेरो प्रिय छौ
शुभकामना!

जसले काम
गर्छ मानिस त्यतै
झुक्न थाल्छ है!

समस्या के हो
समाधान गर है
पानी साहारा!

मेरो अनेक
तिमीलाई माया छ
प्रिय मित्र हौ!

Happy close friend day!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you