त्यहीँ छ उ

आज म झसके. अचानक
जीवनको एक युग.बितीसक्दा...
फेरी तिमी तेही मोड़मा मलाई..
पर्खी रहेछौ...हिज पर्खे जस्तै...
    मकै भटमास र ज्यामीती वक्स...
     दौड़दा घरशनको अनौठोँ संगीत़...
        तिमीले गाउदा कम्मर  मर्केको..
हिजैत् हो..हामीले भानुजयन्ती मनाएको हेर आज दुईसय वर्ष..
यसरी युग बिते ...पनि तिमी त्यही....मलाई पर्खदैं...छौ....
नदीका दुई किनार भै बहेको..
जीवन समाप्तीको कगारमा...
सागर..महासागर..होलाजस्तो...
मलाई कतेह लाग्दैन ...तर...
 तिम्रो पर्खाई..साँचै मेरो निम्ती...
वा ..देवनागीरी लिपीमा मलाई...
बे..तारको तारसित..जोड़ीएको....
हेर्न..तिमी मलाई पर्खे छौ तेही...
हाम्रो दीको क्यान्टीन छेउमा..
 किन यसरी पर्खीरहे छौ..सधै . सोधै..
यसैले आज म झस्के अनायसै ...!!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you