नयाँ जिवन

एक दिन विगत दुलही नै बने म
कसैको जिवन   साथी नै बने म!!

हावाको झोकामा मै लजाये नी म
मेरो र तिम्रो घर सेतु  नै बने नी म!!

किन किन चन्द्र हेरी, मुस्काये नी म
मन्दिर-गजुर, हेरी प्रिये तिम्रै बने नी म!!

, के नै हराये, के नै पायेँ, तिम्रै बने नी म
जीवन सजाये यौवन सगैँ फेरी लजायेनी म!!!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा