बटन फ्लावर

बटन- फ्लावर

साहित्यकार रामलाल सरले
बेञ्ची साहित्य लेखेका छन
आज घर साफ सफाई गर्दा
यत्र तत्र मैला धुलीएको व्याच
देखेर मलाई पनि  याद आयो
बटन- फ्लावर  साहित्यको
 हामी स्वागत गर्दा यो लगाउने
चलन छ,त्यसैलाई नियाली हेरें
यसले पनि मेरो जीवनसित 
समय माँगेर केही  ईतिहास
 लेखे जस्तो मलाई लाग्यो
फ्याक्न अघी धुलो झारी
धोई -धाई गरी नियाली हेरें
कहिले मैले निर्नायक, कहिले
दर्शक, कहिले संयोजक त
कहिले सोंयम सेवककोरूपमा
आफ्नो समय खर्च्ने गरेछु
तेसैले त म भन्छु अरे यतिका
समय मेरो कहाँ गयो हाँ! 
कसरी विताएछु किन कहिले
 घरका काम नभियाए
जस्तै लाग्छ, चुलामा हतारिन्छु
समयसित दौड़न खोज्छु
सवैको कथा बोकेर यो बस्दो रहेछ
हो! खदा स्रद्धा त फेरी कामलाग्छ
भन्दै गुटमुटाउछौ, फुल केही दिन
तर यो सानो ब्यच जता- ततै
लरबरी रहेको हुन्छ केही दिन
तर ,,,,तर,,, यसले सलाम रेलीमाई,
फुल प्रदर्शन, परिसंघ, स्कूल
संग -संस्थाको ईतिहास बोकेर
धुली रहेको हुदो रहेछ
कोही व्याच अरग्यानी पनि छन
त कोही रंग -विरग ईन्द्रेनी नै
ठूलोले भिभिआईपी बोध गराउछ
सानोले दर्शक, निस्चित तोकिएकोले
कर्म बुझाउछ, दिनाकंले घड़ी
केलाउदै गए, ती दिनहरू याद आयो
हो! हाम्रा मानिसले आफ्नो पैसो
जोहो गरी देश बलियो पार्न
यसरी समय र पैसो खर्चेका हुन
केही समय मैले पनि खर्चेको
यसले आज घर साफ सफाईमा
मसित यसरी गफ हाँकी रह्यो
अनिता मेरो कोठोको एउटा
सुरक्षित स्थान मांगि रह्यो 
ईतिहास म बोल्छु नी भनी
मलाई घरी -घरी गिज्याई रह्यो
अनिता मेरो के लाग्थ्यो स्थान
दिन नै पर्यो शुरक्षाको हो ,
एकदिन यसरी नै हामी पनि 
शुरक्षित हुनेछौ कँही न कँही
यस्तै हुनेछ भन्छन है मलाई
यी ब्याचहरूले धुलीएर पनि
यसले मलाई ईतिहास लेखे जस्तो 
 भान भई रहेछ कथा व्याचकै हो।बटन- फ्लावर

साहित्यकार रामलाल सरले
बेञ्ची साहित्य लेखेका छन
आज घर साफ सफाई गर्दा
यत्र तत्र मैला धुलीएको व्याच
देखेर मलाई पनि  याद आयो
बटन- फ्लावर  साहित्यको
 हामी स्वागत गर्दा यो लगाउने
चलन छ,त्यसैलाई नियाली हेरें
यसले पनि मेरो जीवनसित 
समय माँगेर केही  ईतिहास
 लेखे जस्तो मलाई लाग्यो
फ्याक्न अघी धुलो झारी
धोई -धाई गरी नियाली हेरें
कहिले मैले निर्नायक, कहिले
दर्शक, कहिले संयोजक त
कहिले सोंयम सेवककोरूपमा
आफ्नो समय खर्च्ने गरेछु
तेसैले त म भन्छु अरे यतिका
समय मेरो कहाँ गयो हाँ! 
कसरी विताएछु किन कहिले
 घरका काम नभियाए
जस्तै लाग्छ, चुलामा हतारिन्छु
समयसित दौड़न खोज्छु
सवैको कथा बोकेर यो बस्दो रहेछ
हो! खदा स्रद्धा त फेरी कामलाग्छ
भन्दै गुटमुटाउछौ, फुल केही दिन
तर यो सानो ब्यच जता- ततै
लरबरी रहेको हुन्छ केही दिन
तर ,,,,तर,,, यसले सलाम रेलीमाई,
फुल प्रदर्शन, परिसंघ, स्कूल
संग -संस्थाको ईतिहास बोकेर
धुली रहेको हुदो रहेछ
कोही व्याच अरग्यानी पनि छन
त कोही रंग -विरग ईन्द्रेनी नै
ठूलोले भिभिआईपी बोध गराउछ
सानोले दर्शक, निस्चित तोकिएकोले
कर्म बुझाउछ, दिनाकंले घड़ी
केलाउदै गए, ती दिनहरू याद आयो
हो! हाम्रा मानिसले आफ्नो पैसो
जोहो गरी देश बलियो पार्न
यसरी समय र पैसो खर्चेका हुन
केही समय मैले पनि खर्चेको
यसले आज घर साफ सफाईमा
मसित यसरी गफ हाँकी रह्यो
अनिता मेरो कोठोको एउटा
सुरक्षित स्थान मांगि रह्यो 
ईतिहास म बोल्छु नी भनी
मलाई घरी -घरी गिज्याई रह्यो
अनिता मेरो के लाग्थ्यो स्थान
दिन नै पर्यो शुरक्षाको हो ,
एकदिन यसरी नै हामी पनि 
शुरक्षित हुनेछौ कँही न कँही
यस्तै हुनेछ भन्छन है मलाई
यी ब्याचहरूले धुलीएर पनि
यसले मलाई ईतिहास लेखे जस्तो 
 भान भई रहेछ कथा व्याचकै हो।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा