हामी भिन्न किन
दाहिने तिर छन गुरूङ्ग सेनी
देब्रे तिर खसको छोरी भन्छन
सौलीयतले हामी बैग्लै भयौ
तर रगत पसिना एउटै हो
अचानो र बाम्फक एउटै हो
दर्द पिढ़ा एउटै छ होईन र?
यो तस्विरले वया गर्छ
केही त हाम्रो मिल्छ होईन र?
तर हाम्रो समुह भिन्न हो!
आज राजनिती यसरी बोल्छ
अनायासै यस्तै कुरो खेलीरहन्छ
मेरो मनको एक कुनामा!
सौलियत पाए त् भन्छन तर
वाटो र पानी शिक्षा र नितीमा
केही फरक परेको छैन
स्वासथ्य र उपचार मिलेकै छैन
भाषा र संस्कृति हाम्रो भिन्न छ
तर मुण्डा वोर्ड र सौताल बोर्ड
च्याटर्जी वोर्ड र वर्मन वोर्ड त छैन
त्यसो भये मेरी आमा र मेरो बोर्ड
किन भिन्न भिन्न छ जब की हामी
Comments
Post a Comment