प्रशंसा

प्रशंसा

हर एक व्यक्ती चाहन्छ
उसको कार्यको सफलता
हारमा पनि उसको जित
तर तिमी 'म' मा सिमीत भए,,,,,,

'म' बाट बाहिर निस्की हेर
'हामी'लाई अँगाली हिढ़ने गर
तिम्रो 'म'स्वतह बिलीन हुन्छ
म र हाम्रो मिलन शक्तीवान हुन्छ‌।

  'म'को स्थानले सख्या पाउछ
घरी घरी त्यसलाई बियुझाउनु हुन्न
नत्र त्यो सदा घृणाको घेरोमा पर्छ
मौन कर्मले हामी भै,प्रशंसा बटुल्छ।

त्यहाँ आनन्दको अनुभुति हुन्छ
सुस्वास्थ्यको सुपाच्य  खुराक 
तर त्यहाँ 'म'ले,उच्च स्थान ओकटछ
उ झुण्झमा पनि सुन्दर देखिन्छ।

Comments