देवकाेटा

लक्ष्मी प्रसाद देवकोटा 
प्रकृती हेरी रमाउने कविवर
जीवनको चाकाली चुकुली सधैभर
भई नै रहन्छ दर- दर
निर्तरता वञ्जर साहित्य भुमीमा
सगरमाथा छुने मन यही जुनीमा
सफल भो वसन्त फुलैमा
लुनीलाई भेटे मदन र मुना भेटे
खन गोड़ गरी साहित्य समेटे
औंशीमा पनि नेपाली दियो भै
जग मग सजाये पर्व उज्यालो
चम्कीयो यो रात आज रमाईलो
चेलीको वियोग हिमवाहको ठिही
हाम्रो पहाड़ी जीवनको चित्र
सुन्दा मात्र लाग्छ यो विचीत्र
त्यसैले युगौदेखि महिमा छ
देवकोटाको जन्म उत्सव भित्र
श्रद्धा सुमन छ हजुरमा भै एक चित्त!!!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you