Posts

Showing posts from August, 2022

गीत

Image
यो मैले बर्ष  गत  वर्ष लेखेकी गीत हो यसमा सगिंत भरीदिनु होला मन परे😊😊😊😊😊😊  मन भरि माया छ म भन्न सक्दि न आखाँ भरि आस छ बया गर्न सकि न... तिमी मेरो धुक धुकी तिमी मेरो चाहाँना तिमी किन टाड़ा भयौ यो कस्तो बाहाँना एकै छन पर्खी दिए  किन हुन्थ्यो  वेदना यी सबै माया हुन मनलाई तिमी सोधन.....??? मन भरि माया छ... म भन्न सक्दि  न.... तिमी मेरै साथ थियौ विगत साक्षी छ रूझी भिजी हिड़ेको रनबन साक्षी छ कसम सगैँबाच्नेँ रहर आलै आलै  छ हुरी बतासले पर सार्यो मन भारी  छ मन भरि माया छ...... म भन्न सक्दिन.....

अन्त कहाँ छ ईच्छाको?

Image
अन्त कहाँ छ ईच्छाको? देब्रेतिर परिकल्पना दाहिनेतिर सिधान्त ईश्वरले तँ चिता ,,, म पुर्याउछु भन्छन रे यो कथन सहि ठहर्छ क्यार जब नसोचेको कुरोको उत्पति हुन्छ। हो मकै रोप्यो बनेलले खायो रे ! आलु रोप्यो उत्तानेले सक्यो रे! विचार रोप्यौ, आज फलेछ! सबै पैसा कमाई मधेश लागे म अब पहाड़ लाग्दै छु सबैले पहाड़ रित्तो पारे रे! उष्ण मरूमा अस्तित्व खोज्दा कहिले हुनथ्यो र हजुर? अब अनुभव बाड़्न गाँउ पसौ, कमानमा एउटा घरेटीको संघर्ष छ, गाँउमा घर बन्द र बञ्जर छ! होईन अब उत्ताने र बँदेल खेदी आफ्नो घर र बञ्जर फाँड़ - फुड़ पारौ ! बाटो र गन्तव्य तैयार पारौं! लौ दार्जीलिङतिर लागौ। हामी दार्जलिङ्गे सदर महकुमा लाई सबैले हेप्नुसम्म हेपे है! नौकरीदेखि नैतिकतासम्म,,,, राजनितिदेखि राजनेतासम्मले,,,, कट -पुतली झै नचाँउनसम्म नचाए ,तर हिम्मत गरे स्वर्ग ,स्वर्ग नै हो! अरूतिर कञ्चनजङ्गा कहाँ मुस्कराउन सक्छ र! तिम्रो खातिरदारीको तारिफ कहाँ छैन र, भन त हिमाल? मलाई त्यँही बसीन्दा भई  मेरै ठाँउ यति मन पर्छ भने, के उसलाई न मन पर्ला र? राती गोल सिमलले त्यसो भन्छ, दिउँसो न्याउलले मन दुःखाउछ, मलामी चरा कहिले काँही कराई रहदा काम ...

उड़ान

Image
उड़ान 1 मेरी रानी तिमी मेरी कहानी तिमी मेरो देश तिमी मेरो आशा भरोसा तिमी तिमी नै मेरी आमा तिमी हौ महान भारत तिमी हौ मेरी शान जग गन मनको धुनमा खोज तर त्यहा म छु संविधान कमिटीमा हेर त्यहा पनि म छु स्वतन्त्रताको नून आन्दोलनमा हेर देश म त्यहाँ छु देशको शुरक्षामा हेर न त्यहाँ पनि त म छु म धेरै जगहमा छु हर एक परिश्रममा म छु मलाई अब तिमी हेर्ने गर तिम्रो स्वतन्त्र उमेरमा मेरो उमेर पनि लागोस तर फ्याल्टर ह्याट सदा तिम्रो साथ रहने छ तर मेरो आवाज बन्द नगर म बोल्न चाहान्छु मेरो तस्विर छोप्न नखोज सेल्फी खिची तिमीलाई पठाउन मन लाग्छ मेरो आवाज तिमीलाई सुनाउन मन लाग्छ स्वतन्त्र भारत! आज यो  खुशीमा उड़ान भर्न मन लाग्छ लता मगेंसकर सित शुरमा शुर मिलाउन मन लाग्छ  क्यापटन बत्रासित दिल मागें मोर भन्न मन लाग्छ पहाड़ाको चोटीबाट दिल्लीको जन्तर मन्तरबाट आज कविता सुनाउन मन लाग्छ श्याम थापा भई फुडबल खेलेर देखाउन मन लाग्छ हो खो खो र कपडी बकसिङ्ग र कराटे खेलेको देखाउन मन लाग्छ हो मलाई पनि राष्ट्रपति बनी सन्देश देशलाई दिन मन लाग्छ भिकारी भई बाटोमा माग्न होईन देशको शान बड़ाउन परिश्रम सिक् गोर्खाबाट सरल र सरस ...

समकोणी दृष्टिकोण

Image

समझनामा भेना

Image

साधन

Image
साधन मनलाई किन बाटो र  गाड़ी पो चाहियो र यसै डुली हिढ़ छ सदा , के पो चाहियो र! चक्का छैन हिड़नलाई कुन पो  बाटो चाहियो र यत्र तत्र सिमा नाघी पुग्छ भिसा किन पो चिहियो र! विश्व घुमी फर्कन्छ  आज्ञा किन पो चाहियो र बस चहियो त एकान्त, समय उड़ान  भर्न र! रोक्न सक्छौ भने रोक यी मनका  बेगलाई च्यातेर राखि दिएँ  मनका दौड़ाई, आवेगलाई! सायद यसको सिमा छ भने यमराज चाहियो नत्र नाथे यी व्यवस्थाका बन्धन किन पो चाहियो र! उसको मौनतालाई भेट्छ झक झकाउछ र फेरी फर्केर गनतव्य तिर लाग्छ बाटो किन पो चाहियो र! यसको बेग मलाई नाप्न मन लाग्छ किन हो किन कति नटिकल माईल पर सेकेण्ड कुदछ हँ यो? यसै उर्जालाई सदुपयोग गरे के पो चाहिन्छ र सबै तिमीमा निहित छ कस्तुरी पो किन चाहियो र!