Posts

Showing posts from November, 2022

यथार्त राजनिति

Image
राजनिति यहाँ हार जित हुन्छ सिधान्त परिवर्त हुन्छ अशल कार्यले जै जै विफल कार्यले चै चै अपराधले न्यायलय जघन्न भए कारावास होहल्लाले उ दोषी होईन जबसम्म केश चल्छ उसलाई औंलाउन अपराध तर, सबै संगालेर फर्कन्छ भने उसले आफ्नो घर आउन पाउनु निस्चय पर्छ आफ्नो किपटमा फर्क तिमी हो! फर्केपछि उसलाई ज्यु हजुर गर्नै पर्छ भन्ने छैन उसको मित्रले सहयोग गर्ला परिवारले सहयोग गर्ला तिमी हामीलाई केही कर छैन हेर साथी हो! टुप्पो टुप्पोमा एकै हुन्छन फेदमा किन तितो? राजनिति बुझेगर्नु न बुझे भोट चुपचाप दिनु है साथी हो! दिदीले भाईलाई धोती प्रदान गर्छ विदेशबाट आउदा, ल्याईदिन्छ रशमिठाई, तिमी चाहि एउटा नानीको बाल्यपन छिन्छौ फेल हुदा आजससम्म कुन गोर्खे राजतिज्ञ सफल भएको छ डार्लिङमा!! हो मलाई दार्जिलीङ्ग होईन डार्लिङ नै भन्न मन लाग्छ माया गरेर भनेको नत्र पारपाचुके छिट्टै गर्छन सबै रिश राग नेतामा पोख्छन जबसम्म हाम्रो अस्मिताको कुरो छ सबै आजसम्म विफल तसर्थ न्यायलय गनतन्त्रमा सर्वोपरि हो! तिमी र म होईन घरको जालो झार्नदेऊ नेतालाई मन नपरे यी मैले झै पत्तै नदेउन!  जमाना कलम र भ्याकशिनको छ नकी खुकुरी र डंकको छ साथी हो! जस्तोल...

देख्यौ की?

Image
देख्यौ की? देख्यौ की कतै तिमीले मैले मन कतै हराएर आएको देख्यौ की कतै मैले तिमीलाई मन पराएर आएको,,,,,,, देख्यौ की कतै मैले तिमीलाई सुमसुम्याएर आएको,,,  प्रकृतिले पावला फेरी,,, फेर्यो होला मायाले नियाल्दै होला कतै मेरो प्रेमील स्पर्श खोज्दै होला,,,, भनिदिनु उसलाई भनिदिनु उसलाई  तिमी सदा यस्तै रहनु सुन्दरता छर्दै बस्नु म र मेरो बाध्यता तिम्रै यादमा छु तर अलि पर छु बुझ्यौ होला मेरो बाध्यता देख्यौ होला मेरो माया  र अनुभव गर्यौ की  यो सुन्दर अरकिट र ,,,हिमका आलयमा मैले दिएको माया मैले रमाएको पल देख्यौ की कतै म रमाएको पल म हराएको पल मन पराएको पल हो! तिमीले भुल्नै सक्छौ तर म तिम्रो गुण गानमा सदा रमाएकै हुन्छु,,,,, तिम्रो माया, मन मन्दिरमा सदा सजाएकै हुन्छ सदा तिमीसित  मुसकराए कै हुन्छु देख्यौ की कतै,,,,,,,,

गीत

Image
लुकाई राखें है आँखैमा हेर न सजाई राखें है परेलीमा हेर न! टप्की पो हाल्छ की भनी टोलाई रहें म,,,, पछि फर्केर एक थोपा आँशु लुकाई रहें म,,,, आउछौ की भनी कुरी रहें बाटामा धुलो उड़ाई सबै फर्की सके छन त्यही बसी टोलाई रहें म पछि फर्केर एक थोपा आँशु लुकाई रहें म,,,, जागिर प्यारो थियो परदेश प्यारो भो दोबाटोमा बसी कुरेको दुई कोरी नाघ्यो नी उभो हेरी टोलाई रहें म पछि फर्केर,,,,,,,,,,, ल्याईदेउ फर्काई अब त्यो मेरो रात- दिन आज पनि साक्षी छ माहाकाल भाकेको उभो हेरी टोलाई रहें पछि फर्केर,,,,,,,, कुईरोले ढाक्यो नी बादलै फाट्यो नी बैमान यो मन बिथ्थै हाँस्यो नी न छ छाँया न मान्छे नै वर्दी फर्की आयो पार्सल पछि फर्केर,,,,,,,,,,, के दियौ दैव यो न रूनु न हाँसनु नी वर्षाले छोप्यो पैरोले ठेल्यो नी  पैंताला मुनि कम्पन भो न मरी जानु न गरी खाँनु पछि फर्की,,,,,,,

,सोने की पिजंरा

Image
चुँ चुँ करती  पिञ्जरा मे थि वो कल तक मुझे खुब सताती मेरी निन्दँ उड़ाती सब कुछ गिराती निन्दँ से मुझे जगाती.. मेरी निन्दँ उड़ी तो ठान लिया आज जरूर पिञ्जरे मे तुझे डाल सोउंगी मै.... पर आज तो और मेरी आँखे खुली की खली हि रह गई..चुं  चुं तो करती वो दुनियाँ भर की याद दिलाती कल ही अपहरण हुई अवला की भातीं उसकी तड़प..कैसी क्रन्दन, चाय की पत्तियो की खुशबु एक तर्फ और टाटा की चाय... वाह ताजकी...पर वह पिञ्जरा में बन्द भुख...प्यास..और मौत तड़प और अपनी भुमि मे खुद की ललाट की रेखा अपने ही गला का फन्दा सोने के पौदो मे रशायन की मिलाप....क्या ये फसीँ प्राण कि तड़प मेरी निन्दँ हि नही उड़ाती आप भी सोचोँ होस उड़ने वाली है..

विडम्वना

Image
विडम्बना मेरो भुल मलाई आज  मेरै छायाँ बनी  पछ्याई रहेछ जानी नजानि मनमा कालो बादल बनी पछ्याई रहेछ जीवन कता कथा अधुरो  अधुरो बनी छाई रहेछ मसित जोड़िन्दै गएका आशाहरूलाई पिरोली रहेछ पछतावा छ  तर मेरो भुल कम तिम्रो नी धेर भई रहेछ जीवन मेरो  भनी मरिमेट्न मन नलागे जस्तो आभाष छाई रहेछ सब थोक पाँए तर मलाई आज खेलौना जस्तो  किन लागि रहेछ म अधुरो हो या मधुरो शुमधुर भने बाँशुरीको धुन छैन जस्तो लागि रहेछ मेरो भुल मलाईआज मेरै छायाँ बनी सदा सादा पछ्याई रहेछ

समय चरित्र

Image
आज धेरै दिन भो उसलाई नदेखेको कस्तो खबरै नदिई ओझल भएको । व्यस्तताको पनि सिमा हुन्छ क्यार माया माया भन्दै पनि यो कस्तो हार। आउछौ तिमी सम्झनामा कल्पनामा नियाल्दा नियाल्दै किन छैनौ विपनामा। हार मानेकी छैन जीवन यात्रामा मित्र यस्तै सोचँमा रहेकी छु  हेर्दै समय चरित्र।।

2017 award u.p.

Image

झरेको पात

Image
झरेको तारा केहि इच्छा पूर्ति आकाशतिर हेरें झिलिक्क मात्र के भयो हत्त न पत्त ईच्छा पूर्तिको कामना गरें! एकै पलमा शुन्यमा हरायो हेरी रहें मेरो ईच्छा पलाउँदै गयो उ बिलाउदै गयो आकाश गंगामा धेरै ईच्छा पूर्तिको कामना गरें! रोबोटिक चालमा हातगोढ़ा चलाए फेरी बाटाहरू हेरिपठाएँ उ आउछ नै भनी सोंचे मैले यथार्तमा धेरै ईच्छा पूर्तिको कामना गरें! फेरी एक चोटी माथि हेरी पठाएँ दिनको घमाईलोले रात पनि रमाईलो एउटा चम्कन्छ एउटा स्थिर छ, त्यो स्थिर तपस्या माथि ईच्छा पूर्तिको कामना गरें।।

बुहारी दार्जीलिड्ग

Image
बुहारी दार्जीलिङ म ईतिहास लेख्दै थिए आफ्नै समयका व्यथाहरू एकतिर म मेटिदैँ जादै थिए भने वक्र रेखाहरू एकातिर  कोरिदैँ थियो यो कस्तो विडम्वना  मैले मलाई नै चुड़ाउदैँ  यत्र तत्र छरपष्टिएको  देखिरहे थिए सिङ्गो देशको अगं थियो  विछट्टकी शुन्दरी छोरी बाबैका दुश्मन -मित्रले  मेरो हात माग्दा घर वचाउन मेरो  विहे गरिदियो फेरीत के थियो  बुहारीलाई  जे गरे नी भो सिन्दुर लगाएर  राखी त दिए नी नागरिकता पाईयो  त्यस घरको तर वुहारी केवल जुठेलनीमा  भाड़ा मस्काउन मात्र न बाबैले केही गर्न सके  न नै शशुराले प्यास लाग्यो नी भन्दा  परिवारले पाए भो तिमी त बुहारी पहिले घरको  शुख शान्ति हेर वाटो पैह्रो गयो नी त  वनाउन् भन्दा, पर्ख हेर मगंल  यान उड़दै छ! मलाई एउटा  कोठो चाहियो भन्दा, पर्ख अरू पनि  छोरा छोरी छन  उसको आवस्यकता  पुर्ती पहिले गरौं घरको ईज्जत वचाउँ  तिमीलाई जातमा हुलेकै छु बरू तिम्रो कोठो ठूलो भो  भाई बुहारीलाई भाग लगाऊ घरको ईज्जत हो , बुहारी हु नी,  गर्न केही सकिएन अब नियम रित रिवाज ...